भर्ना सम्बन्धि सुचना ।।

भीमाद–०६, तनहुँ प्राविधिक शिक्षालय 2082-05-01

यस तनहुँ प्राविधिक शिक्षालय भिमाद ६, तनहुँमा शैक्षिक सत्र २०८२।८३ को लागि Diploma in Agriculture (plant science) ३ वर्षे कार्यक्रम को भर्ना सम्बन्धि सुचना ।।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, गण्डकी प्रदेश कार्यालयको निर्णय अनुसार प्रकाशित सूचनाको आधारमा मुख्य उम्मेदवार तथा बैकल्पिक उम्मेदवार सहितको योग्यताक्रमको नतिजा प्रकाशन भएकोले यस शिक्षालयमा सिफारिस भएका सम्बन्धित सबैको लागि मिति २०८२।०५।०८ गते भित्रमा अनिवार्य रुपमा तपसिल बमोजिमका सक्कल कागजहरु सहित भर्नाको लागि स्वंम प्रशिक्षार्थी उपस्थित भई अनिवार्य रुपमा भर्ना हुन जानकारी गराइन्छ ।