भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
यस तनहुँ प्राविधिक शिक्षालय भिमाद ६, तनहुँमा शैक्षिक सत्र २०८२।८३ को लागि Diploma in Agriculture (Plant Scince) ३ वर्षे कार्याक्रममा अध्ययान गर्न ईच्छुक SLC / SEE वा सो सरह पास गरेका प्रशिक्षार्थीहरुले मिति २०८२।०४।११ गते सम्म Online आबेदन फाराम भर्न सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिन्छ ।
जम्मा स्विकृत कोटा - ४०
प्रथम वर्षः १४,०००।-
दोस्रो वर्षः १०,५००।-
तेस्रो वर्षः १०,५००/-
जम्मा शुल्कः ३५,०००/-
थप जानकारीको लागी सम्पर्कः
: ९८५६०००२९०, ९८५६०००२८९
: ttsbhimad1991@gmail.com
: तनहुँ प्राविधिक शिक्षालय, भिमाद-६, तनहुँ